आर्सनल ब्रेन्टफर्डसँग पराजित

लन्डन । इङलिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१ र २२ को पहिलो खेल मै आर्सनल प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग पराजित भएको छ । ब्रेन्टफर्डको घरेलु मैदानमा शनिबार बिहान सम्पन्न खेलको २२ औँ मिनेटमा ब्रेन्टफर्डका सर्जी कानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ७३ औँ मिनेटमा क्रिष्टियन नोर्गार्डले गोल थप्दै नवप्रवेशी … Continue reading आर्सनल ब्रेन्टफर्डसँग पराजित